website-start

आज शुभ साइत जुर्यो

धेरै भयो आफ्नो वेबसाइट बनाउने बारेमा सोचेको तर अरु नै काममा व्यस्त भएर समय दिन सकिएको थिएन । आज जेनतेन शुभ साइत जुर्यो भन्नु पर्ला, सानो प्रयास गरेको छु यो वेबसाइट लाईभ गर्ने । यो मेरो व्यक्तिगत वेबसाइट हुनेछ । त्यसैले म यसलाई खुला डायरी भन्नेछु ।

हजुरहरु सबैलाई हार्दिक स्वागत छ। कृपया लेखहरू पढेपछि टिप्पणी वा प्रतिक्रिया दिनुहोला ।

धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *