प्राइम टाइम्स एचडी टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको Batch No. 5 नामक कार्यक्रममा Upwork फ्रीलान्सिङसँग सम्बन्धित कुराकानी ।
अचानक सुरेशसंग भेट भयो अनि बिदामा घर बस्न भन्दा ट्रेकिङ जाउँ भन्ने दुबैको सहमतिसंगै भोलिपल्ट कपुचे (Kapuche) ट्रेक जाने निर्णय गरियो।
The Doers Nepal मा अनुप घिमिरेसँग Upwork फ्रीलान्सिङसँग सम्बन्धित पोडकास्ट । कृपया हेरेर प्रतिक्रिया दिनुहोला ।
सानो प्रयास गरेको छु यो वेबसाइट लाईभ गर्ने । म यसलाई खुला डायरी भन्नेछु ।